सेञ्चुरीको १२ लाख कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीको १२ लाख कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १२ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
बैंकको बुधबार नियमित कारोबारको लागि सो परिमाणको शेयर सूचिकृत भएको हो ।
बजार पुँजीकरण छ अर्ब ७२ करोड रुपैयाँ पुगेको बैंकको यसअघि स्टकमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई अर्ब रुपैयाँबराबरको दुई करोड कित्ता शेयर सूचिकृत रहेको थियो ।
बैंकको पछिल्लो पटक तीन सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिक्रिया शेयर कारोबार भएको छ ।

प्रकाशित : २१ श्रावण २०७२, बिहीबार ०४:२६