लक्ष्मी बैंकको २ नयाँ शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको २ नयाँ शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा



काठमाडौं । लक्ष्मी बैंकले ले २ नयाँ शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा विस्तार गरेको छ । लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार १४:३१