एक्सेल डेभलपमेन्ट बैँकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बैँकको शेयर मूल्य समायोजन



काठमाडौं। एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको बोनसपछिको शेयर मुल्य नेप्सेले मंगलबार समायोजन गरेको हो । नेप्सेले बैँकको बोनसपछिको शेयर मुल्य ४ सय १२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ४ सय ५१ रुपैंयाँ लिएको छ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार ११:५४