लक्ष्मी बैंकको मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकको मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा



काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै पुँजी बढाउन बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने र प्राप्ति गर्नका लागि अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुदैछ ।

सभाले सञ्चालको बैठक भक्ता पनि बढाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार ११:१३