वेष्टर्न डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेष्टर्न डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं।वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ३ लाख १३ हजार ९ सय २० कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १२:१९