अस्ट्रेलिया विश्वमै बढी मासु खपत गर्ने मुलुक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अस्ट्रेलिया विश्वमै बढी मासु खपत गर्ने मुलुक



ओईसीडीको सदस्य मुलुक अस्ट्रेलिया विश्वमै बढी मासु खपत गर्ने मुलुक भएको छ । औसत अस्ट्रेलियनले वार्षिक २ सय ५ वानबीएस गाई,कुखुरा,सुँगुर र भेडाको मासु खाने गरेका छन् । ओईसीडीमा बढी मासु खपत गर्ने मुलुकमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाले वार्षिक औसत २ हजार ६ वानबीएस मासु खाने गरेका छन् । तेस्रोमा १८ सय ९६ वान बीएस मासुको खपत सहित इजरायल तेस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित : २३ श्रावण २०७२, शनिबार ०५:३८