बंगलादेशका प्रमुख सूचना आयुक्तचन्द्रागिरिको भ्रमणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बंगलादेशका प्रमुख सूचना आयुक्तचन्द्रागिरिको भ्रमणमा



काठमाडौ । बंगलादेशका प्रमुख सूचना आयुक्त प्राध्यापक एमडी गुलाम रहमानले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन । अनौपचारिक भ्रमणमा आएका आयुक्तसहितको प्रतिनिधि मण्डललाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धकअभिषेक विक्रमशाहले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका हुन ।

 

चन्द्रागिरिमा राखिएको आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै आयुक्तरहमानले चन्द्रागिरिपर्वत आउँदाआफुलाई भित्रैदेखि खुशीमिलेको कुरा उल्लेख गरेका छन ।मन्दिर सहितको उच्चचन्द्रागिरि पर्वत अत्यन्तै मनमोहक रहेको भन्दै आयुक्त रहमानले छुट्टीमनाउनेहरुकालागि नेपालउपयुक्त स्थानभएको बताउनुभयो ।भ्रमणमा नेपाली समकक्षी राष्ट्रिय सूचना आयोगका प्रमुखआयुक्त कृष्णहरि बाँस्कोटा सहभागी थिए ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार १८:०६