गुडविल फाइनान्सकाे साधारण सभा पौष ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुडविल फाइनान्सकाे साधारण सभा पौष ७ गते



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। फाइनान्सको पौष ७ गते साधारण सभा हुन लागेकोले मंसिर २५ गते देखि पौष ७ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार ११:३४