१२ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१२ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १२ दशमलव २६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६३ कमपनीको २० लाख ४५ हजार ४ सय ८६ कित्ता सेयरबाट १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह १०० दशमलव २४ अंकले उकालो लागेको छ। आज होटल समुह ५१ दशमलव ३९ अंकले,लघुवित्त समुह ४१ दशमलव ६२ अंकले, विकास बैँक समुह १३ दशमलव २२ अंकले, जलविधुत समुह ९ दशमलव ६१ अंकले, बैँक समुह ८ दशमलव ५९ अंकले,फाइनान्स समुह ५ दशमलव ६४ अंकले, अन्य समुह ३ दशमलव १८ अंकले र टे«डिड. समुह २ दशमलव ८८ अंकले उकालो लागेको छ।
आज उतपादनमुलक समुह भने ओरालो लगेको छ। आज उतपादनमुलक समुह ३२ दशमलव १२ अंकले ओरालो लागेको छ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १५:२१