फस्र्ट माइक्रोफाइनान्सकोे बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फस्र्ट माइक्रोफाइनान्सकोे बोनस शेयर सूचिकृत



काठमाडौं। फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडकोे बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।बैँकको ५ लाख ९५ हजार ४ सय २५ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ।

प्रकाशित : १८ मंसिर २०७४, सोमबार १२:५९