काठमाडौं क्षेत्र नं. ७मा रामविर मानन्धरको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौं क्षेत्र नं. ७मा रामविर मानन्धरको अग्रता



काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् । मानन्धरले १ हजार ५३ मत ल्याउँदा राप्रपाका उम्दवार विक्रमबहादुर थापाले ६ सय ७१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीले ३ सय ३३ मत ल्याएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १४:०९