मोरङ क्षेत्र नं. ६ मा लालबाबुलाई पछ्याउदै शेखर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोरङ क्षेत्र नं. ६ मा लालबाबुलाई पछ्याउदै शेखर



काठमाडाै । मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १४:२१