प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट विजयी



काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउवा विजयी भएका हुन् ।भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनाका क्रममा निरन्तर अग्रता बनाएका थिए ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १२:३५