कांग्रेसका वरिष्ठ नेता पौडेल पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कांग्रेसका वरिष्ठ नेता पौडेल पराजित



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।

 

तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १४:५१