केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट विजयी



झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १५:१६