गुडविल फाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको १० दशमवल १९२८ प्रतिशत बोनस शेयरपछिको मूल्य साेमबार समायोजन गरेको हो । नेप्सेले फाइनान्स कम्पनीको बोनस पछिको शेयर मूल्य१ सय ६१ रुपैयाँ  तय गरेको छ भने औसत आधार मूल्य २ सय१३ रुपैयाँ लिएको छ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार ११:२१