प्राइम कमर्सियल बैंककाे साधारणसभा पुस २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंककाे साधारणसभा पुस २५ गते



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २५ गते १० औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट लगानीकर्तालाई २७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २७ प्रतिशत बोनस शेयर दिन लागेको हो । बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

 

प्रकाशित : २७ मंसिर २०७४, बुधबार ११:१०