आईएमई को–अपरेटिभको नाफा ६ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईएमई को–अपरेटिभको नाफा ६ करोड



काठमाडौं । आईएमई को–अपरेटिभले आर्थिक बर्ष ०७१/०७२ मा ६ करोड रुपैंया खुद मुनाफा कमाउन सफल भएको छ ।

कूलनिक्षेप १ अर्व ३९ करोड रहेको को-अपरेटिभले १ अर्व ५ करोड ८० लाख रुपैंया कर्जा लगानी गरेको छ । त्यस्तै खुद आम्दानी  ३ करोड ६९ लाखगर्न सफल भएको कम्पनीले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्न र लाभांश वितरण पश्चात बाँकी रहेको आम्दानीको रकम संस्थाको विभिन्न कोषहरु खडागरी जम्मा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक बर्ष ०७२/०७३ मा शेयर पूँजीतर्फ १९ करोड, निक्षेप २ अर्व र कर्जा लगानी १ अर्व ८० करोड, खूद मुनाफा ४ करोड २६ लाख पुर्याउने लक्ष्य सहितको अनुमानित बजेट समेत पेश गरेको छ ।

प्रकाशित : ३२ श्रावण २०७२, सोमबार ०९:२२