सहयोगी विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहयोगी विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। सहयोगी विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।बैंकको २० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य नेप्सेले  बिहिबार  समायोजन गरेको हो । बैंकको समायोजनपछिको मूल्य  २ सय ४४ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य २ सय ९८ रुपैयाँ लिएको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार ११:२१