एक लाख रुपैयाँ घुस लिने नायब सुब्बा रंगेहात पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक लाख रुपैयाँ घुस लिने नायब सुब्बा रंगेहात पक्राउ



काठमाडौं । सूर्यविनायक नगरपालिका– १ मा जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिने नायब सुब्बा रंगेहात पक्राउ परे्का छन् ।

जग्गाको डोर पास गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिएका नायब सुब्बा डेबराज काफ्लेलाई मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १५:४३