एभरेष्ट इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस लगानीकर्ताले बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १६:२४