आरएसडीसी लघुवित्तले शेयर लिलामीमा बिक्रि गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडीसी लघुवित्तले शेयर लिलामीमा बिक्रि गर्ने



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण गरी दुवै समूहको १ लाख ९५ हजार ७०७ कित्ता शेयर लिलामीमा निष्काशन गर्न लागेको हो ।जसअनुसार संस्थापकतर्फ १ लाख २ हजार ६८० र साधारण समूहको ९३ हजार २७ कित्ता रहेको छ ।हकप्रद सेयर खरिदका लागि सिलबन्दी बोलपत्र पेश गर्ने मिति पुस ११ देखि १८ गतेसम्मलाई तोकिएको छ ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १२:११