अब पुराना गाडी चलाउन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब पुराना गाडी चलाउन नपाइने



काठमाडौं । सरकारले ४ महिनापछि देशभरका २० वर्ष पूराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यातायात व्यवस्था विभागले पुराना सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने तयारीका साथ त्यस्ता गाडीहरुको लगत संकलन गरिरहेको बताएको छ ।

प्रतिबन्धको प्रावधान कार्यन्वयन भए ०७५ वैशाख १ गतेदेखि अहिले सकडमा गुिरहका १० हजार पुराना गाडी विस्थापित हुने ठानिएको छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार ०६:५९