जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत राख्न सीडीओको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत राख्न सीडीओको माग



काठमाडौं । देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । कारोबारमा समाचार छ ।

७७ वटै जिल्लाका सीडीओले आफूहरुको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरुलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् ।

 

चेतावनीसँगै मुख्यमन्त्रीको कार्यालय र त्यसअन्तर्गत बन्ने प्रदेश गृह मन्त्तालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरुबीच आधिकारक्षेत्र बारे द्वन्द्व सिर्जना हुने देखिएको छ । जिल्ला प्रशासन कार्यालयहरुलाई केन्द्र सरकारअन्तर्गत रहनेगरी कानुन बनाउन सुझाव दिइएको एक सीडीओले बताए ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ०६:१६