एनआईसी एशिया बैंकको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशिया बैंकको बोनस सेयर सूचिकृत



काठमाडौं । एनआईसी एशिया बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

बैंकको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ११:४९