स्ट्याण्डर्ड चार्टर्ड साधारण सभा पुस २६ गते , यस्ता एजेन्डा लादैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्ड साधारण सभा पुस २६ गते , यस्ता एजेन्डा लादैछ



काठमाडाै । गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक ले उक्त लाभांस पारित गर्न पुस २६ गते ३१ औँ बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित : ५ पुष २०७४, बुधबार ११:५९