सीनर्जीलाई शीघ्र सुधारात्मक कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सीनर्जीलाई शीघ्र सुधारात्मक कारबाही



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सिनर्जी फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । कम्पनीको २०७१ असारको परिष्कृत वित्तीय विवरणअनुसार पूँजीकोष ८ दशमलब ५० प्रतिशत मात्र रहेको भन्दै सोधिएको प्रश्नमा चितबुझ्दो जवाफ नआएपछि राष्ट्र बैङ्कले बुधवार यस्तो निर्देशन दिएको हो ।

गत बिहीवार सोधिएको प्रश्नको चित्तबुझ्दो उतर नआएपछि केन्द्रीय बैङ्कले व्यवसाय विस्तारदेखि लाभांश घोषणामा समेत रोक लगाएको छ । राष्ट्र बैङ्कले सो वित्तीय संस्थालाई पूँजी वृद्धि गर्न योजना पेश गर्न निर्देशन दिनुका अतिरिक्त परिचालन गर्न पनि निर्देशन दिएको छ ।– आजको अभियानबाट

प्रकाशित : १० भाद्र २०७२, बिहीबार ०३:२६