किसान माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं।किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले २० दशमलव १२५ प्रतिशत बोनसपछिको शेयर मूल्य मंगलबार समायोजन गरेको हो ।बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य १ हजार ९ सय ६५ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य १ हजार ९ सय २१ रुपैयाँ लिइएको छ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार ११:५९