सहरी विकास मन्त्रालयका सचिव सहित आठ जना विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहरी विकास मन्त्रालयका सचिव सहित आठ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितको त्रिपालमा अनियमितता गरेको आरोपमा सहरी विकास मन्त्रालयका सचिव सहित आठ जना विरुद्ध विशेषअदालतमा मुद्दा दायर गरेको छ ।

अनियमिततामा संलग्न रहेको आरोपमा सचिव अर्जुनकुमार कार्की, सहसचिव बासुदेव गुरागाई, भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी र प्रमुख लेखा नियन्त्रक नाराण निरौलालगायत विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २० भाद्र २०७२, आईतवार १२:४४