सिद्धार्थ बैंकको हकप्रदले कति पायो रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको हकप्रदले कति पायो रेटिङ



काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गर्न लागेको हकप्रदले ग्रेड थ्रि रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो ।बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार १३:५०