गरिमा विकास बैंकको  शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंकको  शेयर मूल्य समायोजन



काठमाडौं  । गरिमा विकास बैंक लिमिटेडको  शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेले बैंकको १५ प्रतिशत बोनस शेयरपछिको  शेयर मूल्य समायोजन गरेको हो । बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ९७ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय ४९ रुपैयाँ लिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १२:१९