कृषि विकास बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकले लाभांश दिने



काठमाडौं। कृषि विकास बैंक लिमिटेडले लाभांश दिने भएकाे । बैंकको पुस १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले साधारण चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश साथै नेपाल सरकारको कायम हुने अग्राधिकार शेयर पूँजीमा ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार ११:२९