नेपाल हाइड्रो डेभलोपरको विशेष साधारण सभा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल हाइड्रो डेभलोपरको विशेष साधारण सभा हुने



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। कमपनीको माग ४ गते विशेष साधारण सभा हुन लागेकोले पुस २६ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १३:२२