सानिमा बैंकमा जागिर खाने हो ? यसरी दिनुस् अावेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकमा जागिर खाने हो ? यसरी दिनुस् अावेदन



काठमाडाै । सानिमा बैंकले विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ । बेंकले जुनीयर अशिष्टेन्ट तथा जुनियर अफिसर देखि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  जसका लागि जनवरी १५ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । आवेदन अनलाईनबाटै बुझाउन सकिने छ ।

आवेदन दिन तलको लिन्क खोल्नुस्

https://career.sanimabank.com/

प्रकाशित : २१ पुष २०७४, शुक्रबार ११:३१