सिद्धार्थ बैंकले बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले बोनस दिने



काठमाडौं । सिद्धार्थ बैंकले १४ प्रतिशत बोसन शेयर दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले उक्त बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १ सय ५५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । १४ प्रतिशतको बोनस शेयर पश्चात बैंकको चुक्त पुँजी ७ अर्ब ७८ करोड १७ लाख ७३ हजार ५ सय ५७ रुपैयाँ पुग्ने छ ।उक्त बोनस शेयर बैंकको साधारणसभाले पारित गरेपछि बैंकका शेयरधनीहरुले पाउने छन् ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १५:३८