अरुण फाइनान्समा को को अाए नयाँ सञ्चालक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण फाइनान्समा को को अाए नयाँ सञ्चालक ?



काठमाडौं । अरुण फाइनान्समा नयाँ सञ्चालक नियुक्त भएका छन् ।

फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले नयाँ सञ्चालक नियुक्त गरहेको हो । सञ्चालकहरुमा अम्बिकाप्रसाद पौडेल,प्रकाश तिवारी र लिलानाथ ढकाल नियुक्त भएका छन्

प्रकाशित : ९ माघ २०७४, मंगलवार १७:०८