बैंकर्स संघको उपाध्यक्षमा अनुकुल भटनागर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकर्स संघको उपाध्यक्षमा अनुकुल भटनागर



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनुकुल भटनागर नियुक्त भएका छन् । मंगलबार बसेको संघको कार्य समिति बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भटनागरलाई नियुक्त गरेको हो ।

भटनागरज्ञानेन्द्र ढुङ्गाना उपाध्यक्षबाट अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्षको पद रिक्त थियो । भटनागर नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १३:५१