रोल्पाका किसानलाई ३ करोड ३४ लाख अनुदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोल्पाका किसानलाई ३ करोड ३४ लाख अनुदान



काठमाडौं । जिल्ला कृषि विकास कार्यलय, रोल्पाले आर्थिक वर्ष २०७१÷७२ मा जिल्लाका किसानलाई विभिन्न शीर्षकमा गरी रु. ३ करोड ३४ लाख १३ हजार अनुदान दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष किसानले बढी अनुदान पाएको कार्यलयका योजना अधिकृत तथा सूचना अधिकारी तिलकराम चौलागाईंले बताए । युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर स्वरोजगार बनाउने उद्धेश्यले सरकाले अनुदान रककम वितरण गरेको हो ।–अभियानबाट

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०४:०४