दुरसञ्चार सेवाको प्रयोग सम्बन्धमा बुझिराख्नु पर्ने केहि कुराहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

दुरसञ्चार सेवाको प्रयोग सम्बन्धमा बुझिराख्नु पर्ने केहि कुराहरु



  • आफ्ना नाममा दर्ता भएको कुनै पनि टेलिफोन।मोबाइल अर्कैंले प्रयोग गरी दुरुपयोग हुन सक्ने सम्भावना भएको र कतिपय अपराधिक घटनाहरुमा यस्ता दुरसञ्चार सेवाको प्रयोग भएको पाइएकाले आफ्नो नाममा दर्ता भएको टेलिफोन । मोबाइल दुरुपयोग हुनबाट सचेत होऔँ। साथै नियम अनुसार नामसारि गरेर मात्र अरुलाई प्रयोग गर्न दिने बानी बसालौ
  • अनाधिकृत दुरसञ्चारको दुर सञ्चार सेवाको प्रयोग। बिस्तार कानुन दण्डनीय छ तसर्थ नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पत्र प्राप्त सेवा प्रदायकहरुले प्रदान गरेको सेवा मात्र प्रयोग गर्ने तर्फ सजह होऔ
  • कुनै अपरिचत व्यक्तिलाई आफ्नो मोबाईल प्रयोग गर्न नदिउ। यदि आवश्यकता नै परे उसको बारेमा बुझेर मात्र प्रयोग गर्न दिउँ ।
  • तपाईले खरिद गर्न लागेको प्रि पेड मोबाईलको सिम Seaopen भएको balanca कम भएको वा पहिले नै रजिष्टर भैसकेको हुन सक्ने भएकाले त्यसमा सचेत हुनुहोस र पछि आइपर्ने झन्झटबाट मुक्त हुनुहोस ।
  • दुरसञ्चार सेवाका उपाभोक्ताहरुले आफ्नो टेलिफोन । मोबाईल हराएमा वा चोरी भएमा सम्बन्धीत सेवाप्रदायकको सोधपुछमा सम्पर्क राखि बन्द गराउनु होला , जसको कारणले तपाईको हराएको वा चोरी भएको मोबाइल फोन दुरुपयोग हुनबाट बच्न सक्नुहुने छ ।

      नेपाल दुरसञ्चार प्राधिकरण

   कमलादी काठमाडौ नेपाल

जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४/४२५६०५४/४२५५६४९/४२५४६८१

/४२५६१८२/४२५६१४३/४२५४७१७/४२५६३७१
फ्याक्स: +९७७-१-४२५५२५०

इमेल:
[email protected]
[email protected]

वेवसाइट:
www.nta.gov.np

प्रकाशित : २४ भाद्र २०७२, बिहीबार १४:३७