सूर्योदय लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्योदय लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन



काठमाडौं। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७० प्रतिशत हकप्रद शेयरकाे मूल्य नेप्सेले  आइतबार मायोजन गरेको हो ।हकप्रद समायोजन पछि कम्पनीको शेयर मूल्य  ९ सय ११ रुपैयाँ तोकिएको छ भने अाैसत अाधार मूल्य ७ सय ५७ रुपैयाँ लिएको छ ।

 

प्रकाशित : २८ माघ २०७४, आईतवार ११:५९