८ दशमलव ६५ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव ६५ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव ६५ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएका फाइनान्स ,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५५ कमपनीको ९ लाख ३१ हजार २ सय १६ कित्ता सेयरबाट ३८ करोड ६४ लाख ८६ हजार २ सय ८ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १ सय २१ दशमलव ५२ अंकले उकालो लागेको छ। आज लघुुवित्त समुह २० दशमलव ५५ अंकले,जलविधुत समुह १८ दशमलव २ अंकले, होटल समुह १० दशमलव ३२ अंकले,बैँक समुह ५ दशमलव ६१ अंकले, विकास बैँक समुह २ दशमलव ७२ अंकले र टे«डिड. समुह ० दशमलव २६ अंकले उकालो लागेको छ।
आज फाइनान्स , उतपादनमुलक र अन्य समुहभने ओरालो लागेको छ। आज उतपादनमुलक समुह ५ दशमलव ३५ अंकले,फाइनान्स समुह २ दशमलव ७९ अंकले र अन्य समुह १ दशमलव ५४ अंकले ओरालो लागेको छ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १५:१६