सिटिजन लाइफमा पोषकराज पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन लाइफमा पोषकराज पौडेल नियुक्त



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन् ।

१५ वर्ष बीमा र ६ वर्ष वित्तीय अनुभव भएका पौडेल गत साता सिटिजनमा सीईओ नियुक्त भएका हुन् ।अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुखको जिम्मेबारी सम्हाली सकेका छन् ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १९:३७