आयो ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयो ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा



काठमाडौ । नेपाल टेलिकमले आफ्ना ग्राहकको सुविधालाई मभ्यनजर गर्दै प्रि–पेड मोबाइलको ५० रुपैयाँको रिचार्ज कार्ड फेरि बजारमा ल्याएको छ । विगत केही समयदेखि बन्द भएको ५० रुपैयाँको रिचार्ज कार्ड अहिले फेरि उपत्यकामा आपूर्ति गरिएको नेपाल टेलिकमले जनाएको छ

नेपाल टेलिकमको यसलार्ई रिचार्ज गर्नका लागि नयाँ तरिका अपनाउनु पर्ने अर्थात् *412*pincode# बाट रिर्चाज हुने बताएको छ ।

यातायातको समस्याका कारण नयाँ ५० रुपैयाँको रिचार्ज कार्ड उपत्यका बाहिर सबै स्थानमा भने पुगिनसकेको पनि टेलिकमले जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ११:५३