नेपाल बंगलादेश बैंकमा संचालक परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बंगलादेश बैंकमा संचालक परिवर्तन



काठमाडौं । नेपाल बंगलादेश बैंकमा संचालक समिति सदस्य परिवर्तन भएको छ ।

आइएफआईसी बैंकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने मोनिरुल इस्लामको ठाउँमा आइएफआईसीले क्वामरुन नहेरलाई पठाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७४, आईतवार १३:०५