ओम डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ओम डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं। ओम डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंककाे १७.६९ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेको हो। बैंकको समायोजन पछिको मूल्य १ सय ९७ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य २ सय ७२ रुपैयाँ लिएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार ११:४९