काठमाडौं। ओम डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंककाे १७.६९ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेको हो।
बैंकको समायोजन पछिको मूल्य १ सय ९७ तय गरेकाे छ भने अाैसत अाधार मूल्य २ सय ७२ रुपैयाँ लिएको छ ।
26 February, 2018 11:49 am





Comment