काठमाडाैँ । अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्।

पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडा अोली सरकारको नेतृत्वमा अर्थमन्त्री बन्न पुगेका हुन ।
Comment