सुन–चाँदी दुबैको मूल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन–चाँदी दुबैको मूल्यमा गिरावट



काठमाडौं । बुद्यबार स्थानीय बजारमा सुन–चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको चार सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ।

त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ७ सय ४० रुपैंया कायम भएको छ । मंगलबार भने सुन–चाँदीको मूल्य स्थिर रहेको थियो ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १२:१३