ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १८ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १६० कम्पनीको १३ लाख ३७ हजार ३ सय ३७ कित्ता सेयरबाट ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १ सय ५१ दशमलव २२ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह २८ दशमलव ७८ अंकले, हाेटल समुह २८ अंकले, लघुवित्त समुह २२ दशमलव ५३ अंकले,विकास बैँक समुह १८ दशमलव ४६ अंकले, बैँक समुह १४ दशमलव २९ अंकले,अन्य समुह १० दशमलव १५ अंकले, फाइनान्स समुह ९ दशमलव ३७ अंकले,टे«डिड. समुह ६ दशमलव ४२ अंकले,उतपादनमुलक समुह ४ दशमलव ६६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १५:१४