सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ दशमलव ७२ प्रतिशत बोनसपछिको शेयर मूल्य आइतबार समायोजन गरेको हो ।बैंकको समायोजन पछिको मूल्य नेप्सेले प्रतिकित्ता शेयर मूल्य ३१२ रुपैयाँ तोकेको छ । जसका लागि आधारमूल्य ४०२ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार ११:२८