सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बंैकासुरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बंैकासुरेन्स सम्झौता



काठमाडौं । सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बंैकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट सिभिल बैंकका सबै शाखामार्फत् सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेस्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमा लेखहरु उपलब्ध हुनेछन् साथै बीमा  शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १४:३८